Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घुम्ती गोठ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ नाम्साली क्षेत्रमा रहेको घुम्ती गाई गोठ । 

स्थानीय किसानले मौसम र गाईवस्तु चरिचरनका लागि गोठ एक ठाउँबाट अर्को ठाउँ  सार्ने गर्छन्।  तस्बिरः दिलकुमार लिम्बू