Jun 05 2026
Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३
Shares
दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका-३ स्थित सिलिङ्गैरमा नेकपा (एमाले)का तत्कालिन सांसद प्रेमसिंह धामीको स्मृतिमा निर्माण गरिएको उनको सालिक ।
धामीको विसं २०५४ साल भदौ २८ गते नुवाकोटमा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । तस्बिर : किरणराज बिष्ट
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By