Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नागसहितको शिवलिङ्ग

धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा । तस्बिरः अमरेन्द्रकुमार यादव