Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ

इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । 

Photo (1).jpeg

हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ ।

Photo (10).jpeg

पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरु चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्वीर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् । 

Photo (3).jpeg

घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोशाकमा सजिएर तस्वीर खिचाउनेहरु अब फोटोबुथ आकर्षणका रुपमा थपिएको छ ।