दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सभ्यता पाठशाला परिसरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान देखिएको बिषालु गोमन सर्प ।
उक्त सर्पलाई जीवितै उद्दार गरेर डिभजन वन कार्यालयमा बुझाइएको छ ।
घोराही क्षेत्रमा अत्याधिक मात्रामा गोमन सर्प देखिने गर्छ । तस्बिरः कुलदीप न्यौपाने