Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पदमार्ग पर्खाल

तनहुँको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिर नजिक निर्माण भइरहेको मुकुन्देश्वरी पदमार्ग पर्खाल ।

 बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि मिनी ग्रेटवालको झल्को दिने गरी दुई किलोमिटर पदमार्ग पर्खाल निर्माणको कामले गति लिएको छ । तस्बिरः कृष्ण न्यौपाने