Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तनहुँको रुम्सी गाउँ

तनहुँको व्यास नगरपालिका–१४ स्थित पर्यटकीय रुम्सी गाउँ ।

व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस ठाउँलाई नमूना गाउँ घोषणा गरेको छ ।

यहाँ २८ घरमा होमस्टे सञ्चालित छ ।

तस्बिर: कृष्ण न्यौपाने