Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टिम्मुर टिप्दै किसान

भेरी करिडोर सडक खण्डभित्र पर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा गाउँ ।

भेरी नदीको किनार रहेको यो बस्तीका स्थानीयबासी भेरी नदीको पानी उपभोग गर्छन् । तस्बिरः हेमन्त केसी