Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बाँसको चोयाबाट निर्मित बाँसको भकारीको व्यापार

मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङलो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा  बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । 

विशेष गरी धान राख्नको लागि प्रयोग गरिने भकारी यहाँ रू एक हजार देखि २५ सयसम्म खरिदबिक्री हुने गरेको थाम्देन बताउनुहुन्छ । तस्बिरः मणिराम दाहाल