Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटका धर्मबहादुर ठकुरीले परम्परगत विधिबाट व्यावसायिक रुपमा घरमा पाल्नुभएको मौरी ।
ठकुरीले घर वरिपरी एक दर्जन बढी घारमा मौरी पालन गर्नुभएको छ । तस्बिरः कुलदीप न्यौपाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By