Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

 आजबिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।