Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

धादिङको आदमघाटमा २ वटा यात्रुबाहक बस एकआपसमा ठोक्किए

धादिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।

मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा आज बुधबार बिहान बस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।