Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

झण्डा पार्कमा फराइरहेको झण्डा

तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा ।

झण्डा पार्कमा उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् ।

तस्बिर : हरिराम भेटुवाल