Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुम्भकर्ण हिमाल र माङ्हिम

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर) ।

किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन् ।

DKL_FUNGLING_IMG_1608.jpg

तस्बिरः दिलकुमार लिम्बू