Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

खच्चडमा दाउरा बोकाएर लैजाँदै

ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा आधार शिविरमा इन्धनको रुपमा प्रयोग गर्न हजारे ओडार क्षेत्रबाट पाँच हजार मिटर उचाइमा अवस्थित लाम्टाङ क्षेत्रमा खच्चडलाई दाउरा बोकाएर लैजाँदै एक युवा । तस्बिरः दिलकुमार लिम्बू