Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गुल्मीको बडिगाढ खोलाको मनोरम दृश्य

गुल्मीको चन्द्रकोट गाउँपालिका र छत्रकोट गाउँपालिका अन्तर्गत सोताको मध्य भाग हुँदै बग्दै गरेको बडिगाढ खोलाको सुन्दर एवम् मनोरम दृश्य ।

तस्बिर : जनार्दन घिमिरे