Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच मंगलबार भेटवार्ता भएको छ ।

उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको छ । 

मंगलबार नै प्रधानमन्त्री ओली र  सामोआका समकक्षी फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको छ ।