Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’ को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

समिट अफ द फ्युचरको उदघाटनमा भाग लिएपछि  प्रधानमन्त्री  ओलीले छलफल सत्रको अध्यक्षता गरेका हुन् । प्रधानमन्त्री ओलीले महासभामा सम्बोधन गरेका छन् ।