Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मान्छे बेचेर राजनीतिमा आएको हैन‚ डराएर भागेको छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र नडराएको बताएका छन्।  

आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भयो भइरहेको नबुझेको  बताए । 

‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो‚’ उनले भने ।  उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबी गरे ।