Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

क्लासिक टेकले ल्यायो इन्टरनेट टिभी जडानमा ‘आधा तिरे पुग्छ’ अफर, यस्ता छन् सुविधा

देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आइपी टिभी जडान गर्ने ग्राहकको लागि ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको हो ।

अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरेतापनि वार्षिक जडानमा भने ग्राहकलाई महँगो नै पर्ने गरेको पाइन्छ । सोही बमोजिम कम्पनीले यस्तमे अफर ल्याएको हो ।


यस अफरमा ग्राहकहरुले वार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट प्लस टिभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सकिने कम्पनीले बताएको छ ।

उक्त अफरमा १५० एमबिपीयस इन्टरनेट प्लस टिभी २०० एमबिपीयस इन्टरनेट, प्लस टिभी र २०० एमबिपीयसमा २ आइपी टिभीसम्मका प्याकेज रहेका छन् ।


यसैगरी कम्पनीले वाइफाई ट भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै कभअयलमबचथ राउटर पनि निशुल्क उपलब्ध गराएको छ ।

खासगरी १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यो अफर निकै आकर्षक रहेको कम्पनीले जनाएको छ ।

अफर दशैँ तिहार र छठसम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, थप जानकारीको लागि ९८०१००४४७७ मा कल गर्न र कम्पनीको वेबसाइट धधध।अबिककष्अ।अयm।लउ मा लगइन गर्न कम्पनीले अनुरोध गरेको छ ।

Screenshot-2024-09-19-175325.jpg