Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । 

आज मंगलबार राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राखिएको छ ।  लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।