Jun 05 2026
Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३
Shares
एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट शेयर धनीहरुलाई १० प्रतिशत बोनश र ५.५३ प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयर धनीहरुका लागि लाभांश दिने निर्णय गरेको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By