Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटिर पुग्यो?

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटिर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाइएको छ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।

आन्तरिकतर्फ पाँच रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ३७ अमेरिकी डलर मूल्य घटाइएको छ । 

154801840457303265_26500626372916132_5488946848253723089_n.jpg