Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेकपा एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को?

नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले इन्चार्ज तोकेको हो । 

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन्। 

यो पनि हेर्नुहोस्-