Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्र बैंकको प्रवत्तामा कार्यकारी निर्देशक रामु पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवत्तामा कार्यकारी निर्देशक रामु पौडेल नियुक्त भएका छन् ।

बैंकका कार्यकारी निर्देशक पौडेल साउन १४ देखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवत्तामा तोकिएका हुन् ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।