Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रहरीका २८९ लेखापालको सरूवा, को कहाँ पुगे? (सूची)

नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो ।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

 सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।

हेर्नुस् सरुवा सूची

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined