Jul 26 2026
Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३
Shares
कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।
गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By