Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदै (लाइभ )

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

नेपाली कांग्रेस लगायत दलहरूको समर्थनमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।  

प्रतिनिधि सभा बैठकको लाइभ भिडियो: