Jul 26 2026
Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३
Shares
मुगुमा भूकम्प गएको छ । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।
बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
सो भूकम्प ३.९ म्याग्निच्युडको थियो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By