Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नारायणगढ बुटवल खण्डको विस्तारको काममा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती (भिडियो)

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको विस्तारको काममा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

विसं २०७५ माघमा नेपाल सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका बीच ४२ महिनामा निर्माण सक्ने सम्झौता भएर काम अगाडि बढेको थियो । 

भिडियो: