Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाढीले जोखिममा रहेको मेलम्चीको बेलिब्रीज

निरन्तरको बर्षाले इन्द्रावती नदिमा आएको बाढीले मेलम्चीको बेलिब्रीज तथा बस्ती र संरचना जोखिममा रहेको छ।

बाढिले इन्द्रावती तेसा्रे जल विद्युतको पावर हाउस तथा सबस्टेशनमा क्षति गरेको छ भने मेलम्ची भोताङ सडक पनि अवरुद्ध भएको छ ।

त्यस्तै पाँचपोखरी थाङपाल गाँउपालिकाको चिन्डेमा रहेको झोलुगे पुल पनि बगाएको छ ।