Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ओली प्रधानमन्त्री भए लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो?

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेकै दिन नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

petrol--1535x2048.jpg