Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे  ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।