कैलालीको भजनी नगरपालिकामा आएको बाढीपछि बिस्थापित स्थानीय हुलाकी सडक किनारामा त्रिपाल टाँगेर बस्दै ।
उनीहरु आइतबार रातिदेखि बालबच्चा, सरसामान र बस्तुभाउसहित हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेको छन् ।

भजनीमा तीन सय १३ परिवार विस्थाापित भएको तथा चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएको पालिकाले जानकारी दिएको छ ।
तस्बिर: दुर्गा देवकोटा