Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

‘राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०७९/८००’ प्रतिनिधि सभामा पेश गरिएको छ ।


सोमवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् ।


संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।