Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को  परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री ।  

शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् ।

RG_JANAKI.jpg

 तस्बिरः रुपनी जि एम