Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २.४१, डिजेल र मट्टितेलमा प्रतिलिटर ४.९१, ५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

4af122ac-6e2b-4597-89ad-621104b071c9.jpeg