Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसइईको नतिजा आजै प्रकाशन गर्ने तयारी, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

कुनै प्राविधिक समस्या नआए नतिजा बुधबार नै प्रकाशित हुने सम्भावना बढी रहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

जसअनुसार वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ ।

 

22_IvKk7MUPOc.webp