Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको घासीकुवामा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

 गए रातिको वर्षाका कारण सडक एकतर्फी अवरुद्ध भएको स्थानीयले बताएका छन् । पहिरो हटाएर अवरुद्ध खुलाउने तयारी भइरहेको छ ।