Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति?

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको प्रति मूल्य २.४५रुपैयाँले घटाएको हो ।

4b68ef9a-e146-41fe-90a6-a0dedf112cbd.jpg