Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मादल बजाउने तालिम

म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको मादल बजाउने तालिममा सहभागी आमा समूहका प्रतिनिधिहरु मादल बजाउने कला सिक्दै । 

मौलिक बाजा र कला संरक्षण गर्ने उद्देश्यले बेनी नगरपालिकाले आमा समूहका ६० जना प्रतिनिधिलाई मादल बजाउने तालिम प्रदान गरेको हो । तस्बिरः सन्तोष गौतम