Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान नेकपा एसका सम्मानित नेता खनाल बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र खनालबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनीहरूबीच केन्द्र र प्रदेश सरकारका विषयमा पनि छलफल भएको थियो ।