Jul 26 2026
Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३
Shares
गृह मन्त्रालयले आज बुधबार एकै पटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।\
गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्च पदस्थ कर्मचारी सरुवा भएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By