Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै खरबुजा

चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा उत्पादन गरिएको बियाँ रहित (सिडलेस) खरबुजा बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै ।

 यहाँ पहिलोपटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको छ । तस्बिरः कृष्ण आचार्य