Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संचार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आव २०८१-०८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको घोषणा गरेका हुन्।

उनले एकद्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने बताए। यस्तै,उनले लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने पनि बताए।