Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गोरखामा संग्रहालय निर्माण गरिने

सरकारले गोरखामा स्रगहालय निर्माण गर्ने भएको छ ।आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणामा गोरखामा संगहालय निर्माणको घोषणा भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा राजतन्त्रदेखि गणतन्त्रसम्मका भूमिका झल्कने गरी स्रग्रहालय निर्माणको घोषणा गरेका हुन् ।