Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पाँच लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा

सरकारले पाँच लाख परिवारलाई लालपूर्जा दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन् ।

आगामी वर्ष घर जग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ । जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।