Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बजेट पुस्तकसहितको ब्रिफकेश देखाउँदै अर्थमन्त्री वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहेका छन् । 

अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको ब्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । 

भिडियो:

तस्बिर : प्रदीपराज वन्त