Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदको गतिरोध अन्त गर्न संसदिय समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

संसदको गतिरोध अन्त गर्नका लागि राजनीतिक सहमति निर्माण गर्न बनेको संसदिय समितिले आफ्नो कार्यदेशका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

WhatsApp Image 2024-05-28 at 13.52.33_8a7b77df.jpg

संसदिय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ। 

आज मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।