Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

दुई घण्टापछि सर्‍यो बजेट भाषण

आज मङ्गलवार १ बजे बस्ने भनिएको संयुक्त सदनको बैठक दुई c घण्टा पछि सरेको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।

बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।